ब्रेकिङ न्युज
अछाममा झोलुंगे पुल चुँडिँदा फसेका ९ खच्चरको उद्धार, २ को मृत्यु
२०८१ जेष्ठ २७, आईतवार ०३:१७
अछाममा झोलुंगे पुल चुँडिँदा फसेका ९ खच्चरको उद्धार, २ को मृत्यु
अछाम- अछाममा झोलुंगे पुल चुँडिँदा फसेका ९ खच्चरको उद्धार गरिएको छ । पुलमा फसेका खच्चरलाई पुलको जाली काटेर नदीमा खसालेर…
Between Posts in Archives #1

आई.बी.आर.डी.बजारका चल्ने दुई सोलार कामै नलाग्ने गरि पैसट्ठी बिघामा बेवारिसे
२०८१ जेष्ठ २२, मंगलवार १०:४९
आई.बी.आर.डी.बजारका चल्ने दुई सोलार कामै नलाग्ने गरि पैसट्ठी बिघामा बेवारिसे
पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-३, आई.बी.आर.डी. बजारको अटो चोक नजिकै सडकमा रहेका दुई सोलार बत्ती बेवारिसे अवस्थामा देखिएका छन् । करिब तीन…
Between Posts in Archives #2

बिओपी थापाचोकले ग¥यो ४२ हजार बढीको सामान भन्सार चलान, ५ हजार बढीको डीउ नष्ट
२०८१ जेष्ठ २०, आईतवार ०९:४८
बिओपी थापाचोकले ग¥यो ४२ हजार बढीको सामान भन्सार चलान, ५ हजार बढीको डीउ नष्ट
बेलौरी : कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याई बेवारीसे अवस्थामा छाडेको कपडा तथा किराना सामान बरामद गरी भन्सार चलान गरीनुका…
भिडभाड बढ्न थालेपछि ईलाका प्रशासन त्रिभुवनबस्तीले आईतबार देखि बार अनुसारको सेवा दिने
२०८१ जेष्ठ १९, शनिबार ०२:४२
भिडभाड बढ्न थालेपछि ईलाका प्रशासन त्रिभुवनबस्तीले आईतबार देखि बार अनुसारको सेवा दिने
पुनर्वास- कंचनपुरको तीन पालिकाहरुलाई सेवा दिने ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीले बार अनुसारको सेवा दिने भएको छ । नागरिकता र राष्ट्रिय …
बिओपी डोकेबजारले ग¥यो झण्डै ३ लाख बराबारको प्रतिवन्धीत अखाद्य माछा नष्ट
२०८१ जेष्ठ १८, शुक्रबार ०९:३८
बिओपी डोकेबजारले ग¥यो झण्डै ३ लाख बराबारको प्रतिवन्धीत अखाद्य माछा नष्ट
कञ्चनपुरमा भारतबाट अवैध रुपमा झोलामा बोकी ल्याउदै गरेको सुकाएको माछा बरामद गरी नष्ट गरीएको छ । पुनर्वास–११, डोकेबजार सिमा क्षेत्रबाट…
पुनर्वासमा सशस्त्र प्रहरीद्धारा अवैध काठ तस्करी गरिरहेको टेक्टर सहितको काठ बरामद
२०८१ जेष्ठ १५, मंगलवार १०:३७
पुनर्वासमा सशस्त्र प्रहरीद्धारा अवैध काठ तस्करी गरिरहेको टेक्टर सहितको काठ बरामद
कञ्चनपुरको पुनर्वासमा मंगलबार टेक्टरमै अवैध काठ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले टेक्टर सहित काठ बरामद गरेको छ । सशस्त्र प्रहरी…
बेङ्गलोरमा ग्यास ब्लास्टमा ज्यान गुमाएका परिवारका छोराछोरीलाई नेपाल लाइफको बीमा पोलिसी उपहार
२०८१ जेष्ठ ४, शुक्रबार ०९:५४
बेङ्गलोरमा ग्यास ब्लास्टमा ज्यान गुमाएका परिवारका छोराछोरीलाई नेपाल लाइफको बीमा पोलिसी उपहार
पुनर्वास पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको पाइएको छ । त्यस्ता अवसरमा होटेल तथा रेस्टुरेन्टहरुमा गई…
लालझाडी मोहना वन संरक्षण क्षेत्रसंग सरोकार राख्ने सरोकारवालाहरु संग छलफल तथा अनुगमन
२०८१ जेष्ठ ४, शुक्रबार ०९:३८
लालझाडी मोहना वन संरक्षण क्षेत्रसंग सरोकार राख्ने सरोकारवालाहरु संग छलफल तथा अनुगमन
कञ्चनपुरको पुनर्वासमा लालझाडी मोहना वन संरक्षण क्षेत्रसंग सरोकार राख्ने समुदाय तथा सामदायीक वनका उपभोक्ता समुहका पदाधिकारीहरु संग छलफल तथा अनुगमन…
पुनर्वासको जीवनज्योती माबिद्धारा ३ कक्षा सम्मका एकसय विद्यार्थीलाई निशुल्क झोला बितरण
२०८१ बैशाख २७, बिहीबार ०९:२२
पुनर्वासको जीवनज्योती माबिद्धारा ३ कक्षा सम्मका एकसय विद्यार्थीलाई निशुल्क झोला बितरण
कञ्चनपुरको पुनर्वासमा रहेको एक बिद्यालयले बालकक्षा देखी ३ कक्षा सम्मका विद्यार्थीहरुलाई निशुल्क रुपमा स्कुल झोला बितरण गरेको छ । पुनर्वास–६…
स्व. डम्मर बहादुर सोपको स्मृतिमा पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न
२०८१ बैशाख २७, बिहीबार ०८:४७
स्व. डम्मर बहादुर सोपको स्मृतिमा पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न
कञ्चनपुरको पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पुनर्वास ११, अमरबस्तीमा दलित सशक्तीकरण समाज पुनर्वासको आयोजनामा स्व. डम्मर बहादुर सोपको…