Above Article Ad
  • बिओपी डोकेबजारले ग¥यो झण्डै ३ लाख बराबारको प्रतिवन्धीत अखाद्य माछा नष्ट

    Above Article Content Ad
  • कञ्चनपुरमा भारतबाट अवैध रुपमा झोलामा बोकी ल्याउदै गरेको सुकाएको माछा बरामद गरी नष्ट गरीएको छ । पुनर्वास–११, डोकेबजार सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपालको क्षेत्रमा ल्याउदै गरेको २ लाख ८० हजार मुल्य बराबरको अखाद्य माछा नष्ट गरेको हो ।बिहिवार राती बोर्डर आउट पोष्ट पुनर्वासका सशस्त्र प्रहरी निरिक्षक बिरचन्द्र भट्टको कमाण्डमा खटिएको ५ जनाको मोबाइल गस्ती टोलीले २ लाख ८० हजार मुल्य बराबरको ३ सय ५० किलोग्रम अखाद्य माछा नष्ट गरीएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ ।बरामद प्रतिवन्धीत माछा जनप्रतिनिधि, स्थानीय, पशु क्वारेण्टाइन प्रतिनिधि र पत्रकारकोे रोहबरमा नष्ट गरिएको बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button