
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
Above Article Content Ad
काठमाडौं –मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७४ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६७५ रुपैयाँमा कायम भएको छ ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















