Above Article Ad
  • पुनर्वासको आईबीआरडीमा एक महिला मृत फेला

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-३, आईबीआरडीमा एक महिला मृत फेला परेकी छन् ।

    मंगलबार बिहान अस्थायी प्रहरी पोष्ट आईबीआरडीको पश्चिमतर्फ करिब ६ सय मिटर नजिकै सोहि ठाउँ बस्ने ३० वर्षिय लक्ष्मी घर्तीमगर सडकको बीच भागमै मृत फेला परेकी हुन् ।

    Article inline ad #1
  • मृतक घर्तीमगर पुनर्वास नगरपालिका-५, ग-गाउँ मामाघर जान्छु भनेर साझ घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ।

    Article inline ad #2
  • उनी केहि वर्षदेखि माईतीघरमा बस्दै आएकी थिईन ।भने उनको एक ५ वर्षको छोरा समेत छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    4
    +1
    5
    +1
    11

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button