Above Article Ad
  • १८ दिनपछि आज मन्त्रिपरिषद् बैठक बस्दै

    Above Article Content Ad
  • काठमाडौं – १८ दिनपछि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

    Article inline ad #1
  • यसभन्दाअघि असोज ३० गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6