Above Article Ad
  • भिडभाड बढ्न थालेपछि  ईलाका प्रशासन त्रिभुवनबस्तीले  आईतबार देखि बार अनुसारको सेवा दिने

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको तीन पालिकाहरुलाई सेवा दिने ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीले बार अनुसारको सेवा दिने भएको छ ।

    नागरिकता र राष्ट्रिय  परिचयपत्र बनाउने सेवाग्राहीहरुको भिडभाड हुन थालेपछि शुक्रबार प्रशासनले सूचना जारी गर्दै आईतबार देखि पालिका अनुसारको बार सेवा दिने भएको हो ।

    Article inline ad #1
  • सूचनामा आईतबार- सोमबार पुनर्वास नगरपालिका, मंगलबार- बुधबार बेलौरी नगरपालिका, बिहिबार लालझाडी गाउँपालिका र शुक्रबार तीनै पालिकाका अपांग,अशक्त,वृद्धहरुलाई सेवा दिने उल्लेख गरिएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button