सुदूरपश्चिम
पुनर्वासका वडाध्यक्ष श्रवणले गरिदिए भारतीय व्यक्तिको जन्ममिति प्रमाणित
२०८० आश्विन १७, बुधबार ०७:४०
पुनर्वासका वडाध्यक्ष श्रवणले गरिदिए भारतीय व्यक्तिको जन्ममिति प्रमाणित
पुनर्वास-कञ्चनपुरमा नेपालपारि भारतबाट आएका एक नागरिकलाई नेपाली नै प्रमाणित गरेको पाइएको छ। जिल्लाको पुनर्वास नगरपालिका-८ को कार्यालयले यस्तो गरेको पाइएको…
Between Posts in Archives #1


सुदूरपश्चिममा भुकम्पको झटका,बझाङको तलकोटमा क्षति
२०८० आश्विन १६, मंगलवार ०३:४६
सुदूरपश्चिममा भुकम्पको झटका,बझाङको तलकोटमा क्षति
महेन्द्रनगर । सुदूरपश्चिममा मंगलबार अहिलेसम्म २ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४०…
Between Posts in Archives #2


डेढ महिनापछि पक्राउ परे पुनर्वासकी लक्ष्मी घर्तीको हत्यारा
२०८० आश्विन १६, मंगलवार ०३:३६
डेढ महिनापछि पक्राउ परे पुनर्वासकी लक्ष्मी घर्तीको हत्यारा
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-३,आई.बी.आर.डी. स्थित घ-गाउँ जाने सडक खण्डमा मृत फेला परेकी लक्ष्मी घर्तीको हत्यारा सार्वजनिक गरेको छ ।…
पुनर्वासको बिचफाँटामा सडक क्षेत्राधिकार खाली गराउन चल्यो डोजर !
२०८० आश्विन १५, सोमबार ११:०९
पुनर्वासको बिचफाँटामा सडक क्षेत्राधिकार खाली गराउन चल्यो डोजर !
पुनर्वास – कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिका वडा नं. ९ बिचफाटामा सड्क दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सचेतना अन्तर्गत सडक क्षेत्राधिकार…
३३ औं अन्तर्राष्ट्रिय दिवस : पुनर्वासमा १ सय १८ जना जेष्ठ नागरिकलाई सम्मान
२०८० आश्विन १५, सोमबार ०७:२४
३३ औं अन्तर्राष्ट्रिय दिवस : पुनर्वासमा १ सय १८ जना जेष्ठ नागरिकलाई सम्मान
पुनर्वास – आईतबार ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस कंचनपुरको पुनर्वास नगरपालिकामा पनि मनाईएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज…
पुनर्वास नगरपालिकाको मुलढोकामै शिक्षकहरुको धर्ना
२०८० आश्विन ११, बिहीबार १०:५२
पुनर्वास नगरपालिकाको मुलढोकामै शिक्षकहरुको धर्ना
देशव्यापी रुपमा चर्किरहेको शिक्षकहरुको आन्दोलन बुधबार पनि यथावत थियो । संघिय राजधानीमा सरकारका विरुद्धमा गरिएको आन्दोलनलाई ऐक्येवद्धता जनाउँदै पुनर्वास नगरपालिकाका…
डिभिजन बन कार्यालयको हिरासतमा बेलौरी नगरपालिका–६ का वडाध्यक्ष चौधरी
२०८० आश्विन ८, सोमबार ०८:५१
डिभिजन बन कार्यालयको हिरासतमा बेलौरी नगरपालिका–६ का वडाध्यक्ष चौधरी
बेलौरी- कञ्चनपुरको बेलौरी नगरपालिका–६ का वडाध्यक्ष भोजराज चौधरीलाई बन कार्यालय कञ्चनपुरले आफ्नो हिरासतमा राखेको छ । वडा कार्यालयले आयोजना गरेको…
पुनर्वासको जनता क्याम्पसमा अनेरास्ववियुले मनायो संविधान दिवस
२०८० आश्विन ४, बिहीबार ०९:००
पुनर्वासको जनता क्याम्पसमा अनेरास्ववियुले मनायो संविधान दिवस
पुनर्वास–बुधबार देशभरका सरकारी कार्यालय, संघसंस्था,राजनितिक दल लगायत नागरिक समाजले संविधान दिवस मनाएको छ । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ…
कञ्चनपुरको अर्जुनी जंगलमा कुटपिट गरेर गहना र मोबाईल लुटपाट
२०८० आश्विन ४, बिहीबार ०८:३९
कञ्चनपुरको अर्जुनी जंगलमा कुटपिट गरेर गहना र मोबाईल लुटपाट
महेन्द्रनगर । कञ्चनपुरको अर्जुनी जंगलमा कुटपिट गरेर लुटपाट गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा…
पुनर्वासमा राष्ट्रिय विज्ञान दिवसमा विधार्थीहरुको विज्ञान प्रदर्शनी
२०८० आश्विन २, मंगलवार ०६:२५
पुनर्वासमा राष्ट्रिय विज्ञान दिवसमा विधार्थीहरुको विज्ञान प्रदर्शनी
पुनर्वास–“विज्ञान साक्षरता र उद्यमशिलता,सबल अर्थतन्त्रको आधारशिला” भन्ने नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले पालिका स्तरीय विज्ञान प्रर्दशनी प्रतियोगिता आयोजना गरेको…

