सुदूरपश्चिम
पुनर्वासमा वैकल्पिक कर्मचारी खटाउन नसक्दा वडा कार्यालयको सेवा प्रभावित
२०७९ आश्विन ८, शनिबार ०७:३१
पुनर्वासमा वैकल्पिक कर्मचारी खटाउन नसक्दा वडा कार्यालयको सेवा प्रभावित
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–९, वडा कार्यालयबाट प्रवाह हुने पञ्जिकरण सम्बन्धी कामहरु केहि दिन देखि प्रभावित बनेको छ । वडा कार्यालयका…
Between Posts in Archives #1

बाढी प्रभावित सिमरी र रातोतालमा स्वास्थ्य शिविर, २५ जनाको रगत नमुना संकलन
२०७९ आश्विन ७, शुक्रबार ०७:५८
बाढी प्रभावित सिमरी र रातोतालमा स्वास्थ्य शिविर, २५ जनाको रगत नमुना संकलन
पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-५ सिमरी र रातोतालमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शुक्रबार पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखाले डाक्टर सहितको टिमलाई…
Between Posts in Archives #2

पुनर्वासको बिचफाटामा असोज १० देखि धार्मिक महा- महोत्सव सञ्चालन हुने
२०७९ आश्विन ६, बिहीबार ०९:०९
पुनर्वासको बिचफाटामा असोज १० देखि धार्मिक महा- महोत्सव सञ्चालन हुने
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-९, बिचफाटामा धार्मिक महा-महोत्सव सञ्चालन हुने भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा हुन लागेको धार्मिक…
पुनर्वासमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना
२०७९ आश्विन ६, बिहीबार ०८:४७
पुनर्वासमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बिहिबार पुनर्वास-५ स्थित त्रिभुवनबस्ती स्वास्थ्य चौकीको पुरानो भवनमा…
धनगढीका ज्योतिष जोशीद्वारा सोह्र श्राद्धमा मानव सेवा आश्रममा भण्डारा
२०७९ आश्विन ५, बुधबार ०७:५५
धनगढीका ज्योतिष जोशीद्वारा सोह्र श्राद्धमा मानव सेवा आश्रममा भण्डारा
धनगढी – धनगढी उपमहानगरपालिका-६, मटियारी निवासी ज्योतिष मनिराज जोशीले सोह्र श्राद्धमा मानवसेवा आश्रममा भण्डारा लगाएका छन् । बुधबार ज्योतिष जोशीले…
जनजागरण सामुदायिक बनको २३ औं साधारणसभा सम्पन्न
२०७९ आश्विन ५, बुधबार ०८:५६
जनजागरण सामुदायिक बनको २३ औं साधारणसभा सम्पन्न
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-८ मा अवस्थित जनजागरण सामुदायिक बनको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारिक कार्यक्रमका…
बेलौरीमा दशै,दिपावली साँस्कृतिक कार्यक्रम आयोजना हुने
२०७९ आश्विन ३, सोमबार ०७:०३
बेलौरीमा दशै,दिपावली साँस्कृतिक कार्यक्रम आयोजना हुने
हिक्मत कुमार शाही कञ्चनपुर,०३ असोज । कञ्चनपुरको बेलौरीमा विजया दशमी तथा शुभ दिपावली बिशेष साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम…
पुनर्वासमा प्रहरीद्धारा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम
२०७९ आश्विन ३, सोमबार ११:१४
पुनर्वासमा प्रहरीद्धारा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम
पुनर्वास– बढ्दो आत्महत्या रोकथाम र न्युनिकरणका लागि प्रहरीले विश्व आत्महत्या दिवसको अवसरमा सचेतना कार्यक्रम आयोजना गरेको छ । आईतबार प्रहरी…
पुनर्वासमा सुआहाराको पोषण कार्यक्रम
२०७९ आश्विन ३, सोमबार १०:१८
पुनर्वासमा सुआहाराको पोषण कार्यक्रम
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा सुआहाराको पोषण कार्यक्रम आयोजना गरिएको छ । आईतबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा नवजात शिशु र…
बाढीको वितण्डा पछि पुनर्वास नगरपालिकाले ग¥यो “¥याफ्टिङ रबर बोट“ किन्ने निर्णय
२०७९ आश्विन ३, सोमबार ०९:१३
बाढीको वितण्डा पछि पुनर्वास नगरपालिकाले ग¥यो “¥याफ्टिङ रबर बोट“ किन्ने निर्णय
पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिका कार्यालयले “¥याफ्टिङ रबर बोट“ खरिद गर्ने निर्णय गरेको छ । शनिबार आएको बाढिले पुनर्वास नगरपालिकाको सिमरी…