Above Article Ad
  • डोटीको सायलकी हरिना नेपाली ब्रेन ट्युमरबाट ग्रसित, सहयोगको अपिल

    Above Article Content Ad
  • डोटी- डोटीको सायल गाउँपालिका-१ कि हरिना नेपाली ब्रेन ट्युमर रोगबाट ग्रसित छन् ।
    सामान्य परिवारकी नेपाली लामो समय देखि प्राण घातक रोगबाट ग्रसित भएपछी अहिले उनलाई उपचारमा आर्थिक सम्मस्या देखिएको छ।

    ऋणकर्जा गरि घरपरिवारले दस लाख बढी उपचारमा खर्च गरेको भएपनी अब थप उपचारका लागि आर्थिक समस्या देखिएको समाजसेवी श्यामसुन्दर बिश्वकर्माले जानकारी दिए ।

    Article inline ad #1
  • उनका घरपरिवारले देश तथा विदेश रहेका सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगक्का लागि अपिल गरेका छन् ।
    सहयोगको गर्न चाहने व्यक्तिहरुले निम्न नम्बरहरुमा
    सम्पर्क गर्न सक्नुहुनेछ
    देवसिङ्ग परियार 7097015227
    श्यामसुन्दर विक 9137123401
    सागर लोहार+918919848629
    कमल बिक+916281701487

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by