
राष्ट्रिय वाणिज्य बैंक पुनर्वासले सुरु गर्यो रेमिटान्स सेवा
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-६ प्रतिभानगरमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा पुनर्वासले रेमिटान्स सेवा सुरु गरेको छ ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै वाणिज्य बैंकले दर्जन बढी रेमिटान्सबाट सेवा प्रवाह सुरुवात गरेको शाखा प्रबन्धक कमल सिंह ऎरले जानकारी दिए ।
Article inline ad #1
विदेशबाट पठाएको रकम छिटो र सजिलोसँग प्राप्तिका लागि वाणिज्य बैंकबाट पनि रेमिटान्स सेवाको लाभ लिन शाखा प्रबन्धक ऎरले सम्पुर्णमा अनुरोध गरेका छन् ।
यस अघि जनशक्ती अभावका कारण रेमिटान्स सेवा संचालन हुन नसकेको बैंकको भनाई छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad