Above Article Ad
  • पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पुनर्वास आउँदै

    Above Article Content Ad
  • पुनर्वास – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली कंचनपुरको पुनर्वास आउने कार्यक्रम तय भएको छ ।

    (आज) आईतबार नेपाल कम्युनिस्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि धनगढी पुग्नु भएका एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले ११ बजे पुनर्वासमा आउन लाग्नु भएको एमाले पुनर्वासका अध्यक्ष पदम पुजाराले जानकारी दिए ।
    पुर्व प्रधानमन्त्री ओली २०७३ फागुन २६ गते सीमारक्षार्थ ज्यान गुमाएका सहिद गोबिन्द गौतमको शालिकमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष पुजाराले बताए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button