Above Article Ad
  • पुनर्वासमा फरुवा प्रहारबाट छोराले गरे बुवाको हत्या

    Above Article Content Ad
  • पुनर्वास -कंचनपुरको पुनर्वासमा फरुवा प्रहारबाट आफ्नै बुवाको हत्या गरिएको छ।
    आईतबार बिहान ८ बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ११ भिमबस्तिका ४६ बर्षिय बुवा जसबिर सिंह धामीलाई आफ्नै छोरा १८ वर्षिय हेमन्त धामीले फरुवा प्रहार गरि हत्या गरेको हो ।

    स्थानीयका अनुसार घरायसी वादविवादले घटना घटेको बुझिएपनि घटनाको कारण भने खुल्न सकेको छैन।

    हत्यारा छोरो ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीको नियन्त्रण छ । घटनाको विषयमा  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। मृतक धामी रिटायर आर्मी जम्दार हुन ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    2

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button