सुदूरपश्चिम
गंगा जमुना सामुदायिक वन उपभोत्ता समुहको सातौं साधारण सभा सम्पन्न
२०८० भाद्र २४, आईतवार ०७:१८
गंगा जमुना सामुदायिक वन उपभोत्ता समुहको सातौं साधारण सभा सम्पन्न
पुनर्वास- गंगा जमुना सामुदायिक वन उपभोत्ता समुहको सातौं साधारण सभा सम्पन्न भएको छ। सामुदायिक वनले साधारण सभा मार्फत गत आर्थिक…
Between Posts in Archives #1

कञ्चनपुरको पुनर्वासमा सम्पन्न भयो नारी सत्संग
२०८० भाद्र २१, बिहीबार ०७:३१
कञ्चनपुरको पुनर्वासमा सम्पन्न भयो नारी सत्संग
पुनर्वास-सन्त निरहङ्कारी मण्डल पुनर्वास जनक बस्तिमा रहेको सत्संग भवनमा बुधबार बिशाल नारि सत्सङ्ग सम्पन्न भएको छ । हरेक बुधबार नियमित…
Between Posts in Archives #2

राजनैतिक आडमा रानाको दादागिरी, मुद्दा दर्ता गर्न सघाएको भन्दै एक युवक माथि निर्घात कुटपिट
२०८० भाद्र २१, बिहीबार ०७:१९
राजनैतिक आडमा रानाको दादागिरी, मुद्दा दर्ता गर्न सघाएको भन्दै एक युवक माथि निर्घात कुटपिट
कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकामा बलत्कारीको मुद्दा जिल्लामा दर्ता गर्न सघाएको भन्दै अनाहकमा एक युवा माथि निर्घात कुटपिट गरेका छन्…
पुनर्वासका कोरियोग्राफर सन्तोष अवस्थीलाई कैलाली रेडक्रसद्वारा सम्मान
२०८० भाद्र २१, बिहीबार ०७:१३
पुनर्वासका कोरियोग्राफर सन्तोष अवस्थीलाई कैलाली रेडक्रसद्वारा सम्मान
केहि समयदेखि रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक कार्यमा अग्रसर देखिएका पुनर्वासका द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक तथा रक्तदाता…
सुदुरपश्चिमका पत्रकार रञ्जित लामाले दिलाए नेपाललाई कास्य पदक
२०८० भाद्र २०, बुधबार ११:४४
सुदुरपश्चिमका पत्रकार रञ्जित लामाले दिलाए नेपाललाई कास्य पदक
सुदुरपश्चिमको कञ्चनपुरका पत्रकार रञ्जित लामाले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा कास्य पदक प्राप्त गर्दै नेपालको शिर…
पुनर्वास नगरपालिका–५ र ६ वडा कार्यालयले मनाए मानब बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस
२०८० भाद्र २०, बुधबार ११:२५
पुनर्वास नगरपालिका–५ र ६ वडा कार्यालयले मनाए मानब बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस
पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिका–५ वडा कार्यालयले १७ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस भव्य रुपमा मनाएको छ । वडाभित्रका जनप्रतिनिधि,कर्मचारी,शिक्षक,…
एमालेका नेता अम्मर सिंह राना बिरूद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता
२०८० भाद्र २०, बुधबार ०९:४४
एमालेका नेता अम्मर सिंह राना बिरूद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता
कञ्चनपुरको लालझाडी गाउँपालिकाका एमाले नेता अम्मर सिंह राना माथि जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको छ । नेकपा एमालेका नेता राना…
लागुऔषध ओसारपसार र दुव्र्यसनी नियन्त्रणमा कुनै कसुर बाँकी रहन्न ः प्रहरी निरीक्षक भट्ट
२०८० भाद्र २०, बुधबार ०८:१७
लागुऔषध ओसारपसार र दुव्र्यसनी नियन्त्रणमा कुनै कसुर बाँकी रहन्न ः प्रहरी निरीक्षक भट्ट
पुनर्वास– ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक हेमराज भट्टले लागुऔषध ओसारपोसार र दुव्र्यसनी नियन्त्रणमा कुनै कसुर बाँकी नराख्ने…
ईलाका प्रहरी कार्यालय बेलौरीद्वारा नागरिक सुनवाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न
२०८० भाद्र २०, बुधबार ०७:३७
ईलाका प्रहरी कार्यालय बेलौरीद्वारा नागरिक सुनवाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न
बेलौरी-कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा रहेको ईलाका प्रहरी कार्यालयले नागरिक सुनवाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । “नागरिक र प्रहरीको…
पुनर्वासमा अटोको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु
२०८० भाद्र २०, बुधबार ०७:३१
पुनर्वासमा अटोको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा अटोको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । मंगलबार पुनर्वास नगरपालिका–६, प्रतिभानगर बजारमा सडक किनारामा पैदल यात्रा…