Above Article Ad
  • पुनर्वासमा आजबाट दोस्रो समशिक्षा क्रिकेट कप हुने

    Above Article Content Ad
  • पुनर्वास–आजदेखि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित श्री समशिक्षा ईन्टरनेशनल स्कुलको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
    बिहिबार बिद्यालयका संस्थापक लालप्रसाद घिमिरेले मिडियालाई जानकारी गराउँदै प्रतियोगताको तयारी पूरा गरी आज (शुक्रबार) देखि दोस्रो समशिक्षा क्रिकेट कप प्रतियोगिताको उद्घाटन हुने भएको हो ।
    आधारभुत बिद्यालय स्तरीय सो प्रतियोगितामा कैलाली–कञ्चनपुरका निजि तथा सामुदायिक विद्यालयका १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
    २० हजार ५ सय प्रथम र १० हजार ५ सय द्धित्तिय धनराशीको पुरस्कार रहेको उक्त प्रतियोगितामा सेमीफाईनल र फाईनल १५ ओभरको रहनेछ ।
    बागिश्वरी माध्यमिक बिद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा बेष्ट बलर र बेष्ट प्लेयरलाई समेत पुरस्कार राखिएको संस्थापक घिमिरेले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by