Above Article Ad
  • पुनर्वासबाट बेवारिसे अवस्थामा डल्लब सहित झण्डै ९४ क्युफिट काठको गोलिया बरामद

    Above Article Content Ad
  • पुनर्वास– कंचनपुरको पुनर्वासबाट बेवारिसे अवस्थामा डल्लब सहित काठको गोलिया बरामद गरिएको छ ।

    बिहीबार बिहान ४ बजेतिर पुनर्वास नगरपालिका–७,पराशनबाट दुई डल्लबमा झण्डै ९४ क्यिुफिट सालका गोलिया प्रहरीले बरामद गरेको हो ।

    Article inline ad #1
  • ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाही नेतृत्वको प्रहरी टोलीले दुई डल्लब सहितको सालका गोलिया बेवारिसे अवस्थामा बरामद गरेको थियो । प्रहरी निरिक्षक शाहीका अनुसार तस्करहरु प्रहरीलाई देखेर डल्लब छाडेर भागेको हुनसक्ने बुझिएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by