Above Article Ad
  • पुनर्वास नगरपालिकाको १५ औं नगर अधिवेशन सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयको १५ औं नगर अधिवेशन सम्पन्न भएको छ ।
    बिहिबार भव्य समारोहका बीच नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षमा १५ औं नगर अधिवेशन सम्पन्न भएको हो ।
    नगर सभामा नगरको संचित बजेटबाट विभिन्न चालुगत योजनाहरुलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजित गरिएको नगर प्रवक्ता बिनोद अर्यालले जानकारी दिनुभयो ।

    नगर सभामा बहराईनमा आयोजित बक्सिङ प्रतियोगितामा नेपालका तर्फबाट ५४ के।जी।समुहमा स्वर्ण पदक हाँसिल गरेकी पुनर्वास–६ की स्वस्तिका तिरुवालाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै पत्रकार तर्फ पुनर्वासकै अग्रज पत्रकार दिपेन्द्र कुमार बस्नेतलाई प्रशंसापत्रले सम्मान,मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट निर्वाचित पुनर्वासका तीन पत्रकार किशोर तामाङ,धनबहादुर बि।क। र हरिलाल जोशीलाई बधाई पत्र सहित सम्मान गरिएको थियो ।

    Article inline ad #1
  • त्यसैगरी थप सम्मानित हुनेमा शसस्त्र प्रहरी बललाई बिओपी स्थापनार्थ जग्गा दान गर्ने शिद्धराज ओझा दाम्पती,उत्कृष्ट कर्मचारीका रुपमा हेभी चालक दलबहादुर गुरुङ,चालक महेश कुमार चौधरी रहेका थिए । सहयोगी संस्था तर्फ मर्सिकोर नेपाल,युनिसेफ नेपाल,यु।एन।एफ।पि।ए।,रेडक्रस,निड्स नेपाल,एनएनएसडब्लुए, वी ईग्निट नेसन,ललितपुरलाई पनि सम्मान गरिएको थियो ।
    सभामा माननीय सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई सहजीकरण प्राविधिक तथा नगरपालिकाका फोकल पर्शन ओमनाथ ढकालले गर्नुभएको थियो ।

    Article inline ad #2

    May be an image of 2 people, people studying and crowd

    May be an image of 9 people and people studying

    May be an image of 6 people, dais and text

    May be an image of 5 people, dais, hospital and text

    May be an image of 4 people and text

    May be an image of 6 people and text

    May be an image of 6 people, dais, hospital and text

    May be an image of 6 people, dais and text

    May be an image of 5 people and text

    May be an image of 7 people, hospital, dais and text

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by