
पुनर्वास नगरपालिकाद्वारा चार दिन जाडाे बिदा
Above Article Content Ad
पुनर्वास -केही दिन देखि अत्याधिक बढ्दै गएकाे चिसाेलाई मध्यनजर गर्दै कन्चनपुरकाे पुनर्वास नगरपालिकाले जाडाे बिदा दिएकाे छ।
बुधबार पुनर्वास नगरपालिका कार्यालयले सुचना जारी गर्दै नगर भित्रका सम्पुर्ण बिद्यालयहरुलाई चार दिनका लागि जाडाे बिदा दिएकाे हाे।
आजबाट पुस २८ गतेसम्म बिद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















