Above Article Ad
  • पुनर्वासका एक जना खैरो हेरोइनसहित पक्राउ

    Above Article Content Ad
  • जिल्लाको बेलौरी नगरपालिका–१ खल्ला पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन ५५० मिलिग्रामसहित पुनर्बास नगरपालिका–३ राम बस्ती बस्ने १९ वर्षीय निशान्त तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    Article inline ad #1
  • प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७४८ नम्वरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6