
पुनर्वासका एक जना खैरो हेरोइनसहित पक्राउ
Above Article Content Ad
कञ्चनपुर-कञ्चनपुरका एक जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–१ खल्ला पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन ५५० मिलिग्रामसहित पुनर्बास नगरपालिका–३ राम बस्ती बस्ने १९ वर्षीय निशान्त तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
Article inline ad #1
प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७४८ नम्वरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















