Above Article Ad
  • टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु, चालक घाइते

    Above Article Content Ad
  • धनगढी- कैलालीको टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्

    हुलाकी राजमार्ग अन्तर्गत टीकापुर नगरपालिका–७ झुँगा नजिक नेपालगञ्जतर्फबाट आउँदै गरेको लु.प्र ०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो गाडी र भे १ क ५०१ नम्बरको भेरी ग्यासका सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किँदा बोलेरोका सहचालकको मृत्यु भएको हो।

    Article inline ad #1
  • दुर्घटनामा बोलेरोका चालक गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको बताइएको छ। दुर्घटनाको कारण, मृतकको परिचय तथा अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6