Above Article Ad
  • वेस्टर्न कृष्टल एकेडेमीका विद्यार्थीद्धारा बेहडा बाबा धाम परिसर सरसफाई

    Above Article Content Ad
  • धनगढी । सुदूरपश्चिमको ऐतिहासिक धार्मिक स्थल बेहडा बाबा धाम परिसर सरसफाई गरिएको छ ।

    May be an image of 4 people

    Article inline ad #1
  • धनगढीको भन्सार रोडमा रहेको वेस्टर्न कृष्टल एकेडेमीमा अध्ययनरत कक्षा ८, ९ , १० का विद्यार्थीले सोमबार बेहडा बाबा धाम परिसर सरसफाई गरेका हुन् ।

    Article inline ad #2

    May be an image of 5 people, tree and text

    विश्व वातावरण दिवसका उपलक्ष्यमा स्वच्छ वातावरण राख्ने हामी सबैको दायित्व हो भन्ने मान्यताका साथ सरसफाई गरिएको एकेडेमीले जनाएको छ । एकेडेमीका विद्यार्थीले बेहडा बाबा धामको विद्यार्थीलाई अवलोकन समेत गरेका छन् ।

    May be an image of 7 people, grass and tree

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by