Above Article Ad
  • कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ।

    जिल्लाको कृष्णपुर नगरपालिका-४ बस्ने डम्बर पनेरुको छोरा ३ वर्षको लक्की पनेरुलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगी उपचार भइरहेकोमा गएराति २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by