Above Article Ad
  • डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु

    Above Article Content Ad
  • धनगढी – डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो।

    Article inline ad #1
  • घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनी पुरिएकी थिइन्। स्थानीयवासीको सहयोगमा उनलाई बाहिर निकालिए पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6