
पुनर्वासबाट कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी दश वर्षपछि पक्राउ
Above Article Content Ad
कञ्चनपुरः कञ्चनपुरमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको मिति २०७१ वैशाख २२ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका कञ्चनपुरको पुनर्वास नगरपालिका-१० बिकाशबस्ति बस्ने ३५ वर्षीय बल्लु राना पक्राउ परेका हुन्। रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad