
कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु
Above Article Content Ad
कञ्चनपुर-कञ्चनपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका-४ बस्ने डम्बर पनेरुको छोरा ३ वर्षको लक्की पनेरुलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगी उपचार भइरहेकोमा गएराति २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad
















https://shorturl.fm/OyOdW