Above Article Ad
  • कक्षा १२ काे नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

    Above Article Content Ad
  • काठमाण्डाै- राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । बाेर्डकाे केहीबेरअघि सकिएकाे बैठकले नतिजा सार्वजनिक गरेकाे हाे ।

    बाेर्डका अनुसार कक्षा १२ काे परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    Article inline ad #1
  • यसैबीच कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदाे भदौ २८ र २९ गते हुने बाेर्डले जनाएकाे छ ।

    Article inline ad #2

    वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएकाे परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

    परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6