
कञ्चनपुरको पुनर्वासमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजना शुभारम्भ
कञ्चनपुर — नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना ( SAAN) शुरु गरिएको छ । उक्त परियोजना कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा एक कार्यक्रमका बिच शुभारम्भ भएको छ ।
पुनर्वास नगरपालिकामा नगरप्रमुख ज्यूको सभा कक्षा हलमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख श्री तोयप्रसाद शर्मा ज्यूको अध्यक्षता परियोजनाको औपचारिक रुपमा शुभारम्भ भएको छ ।
प्रत्येक मनसुनमा बाढीका कारण बारम्बार क्षति हुँदै आएको र यसले जनधनको क्षति मात्र होइन, दीर्घकालीन सामाजिक र आर्थिक असर पनि पारिरहेको कारण यस्ता संकटहरूको प्रभाव न्यूनीकरण गर्न र क्षतिको पूर्वानुमानको आधारमा प्रभावकारी तयारी गर्न पूर्वानुमानमा आधारित सूचना र जोखिम मूल्यांकनको आधारमा आवश्यक कदम चाल्न “पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना” क्ब्ब्ल् पुनर्वास नगरपालिकामा शुभारम्भ गरिएको हो।
परियोजना नेपाल राष्ट्रिय समाज कल्याण संघ(NNSWA) द्धारा सञ्चालित मर्सिकोर नेपालको प्राविधिक सहयोग र कोकाकोला फाउन्डेशनको आर्थिक सहयोगमाMERCY CORPS र रुमसन एसोसीएट्सले कञ्चनपुर जिल्लाको दुईवटा पालिकाहरु पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा पुर्व नमुनामा आधारित पुर्वकार्यमा बल्कचेन प्रविधि भन्ने परियोजना संचालनमा ल्यइएको हो ।
यस परियोजनाले बिपद ब्यवस्थापनका लागि राहत प्लेटफर्मको निर्माण गरि पुर्वकार्यका गतिविधिहरु सबै एकिकृत गर्दै भएका गतिविधीको अनुगमन तथा दस्तावेजीकरण ,लाभग्राही तथा सरोकार निकायलाई एउटै प्लेटफर्म मार्फत संचार गर्न सकिने गरि एस.एम.एस र भ्वाइस म्सेजको प्रयोग गरि बाढी जोखिम क्षेत्रमा पुर्वानुमानका आधारमा डिजिटल भौचरको प्रयोग गर्दै नगद हस्तान्तरण कार्यमा थप प्रभावकारी बनाउनका लागि पाइलोट परियोजनाका रुपमा संचालन गर्ने शान परियोजना संयोजक देवराज बढुले बताए ।
यसैगरि परियोजना अन्तर्गतका कार्यक्रमद्वारा विपद् आउनु पूर्व नै स्थानीय तह, समुदाय र सरोकारवालाहरूलाई सूचित गर्दै आवश्यक तयारी गर्न सघाउने, पूर्वसूचना प्रणाली र सुरक्षाका उपायहरूलाई प्रवद्र्धन गर्ने, तथा संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गर्दै प्रतिकृया, राहत र पुनःस्थापनाअघि नै पूर्वकार्य आरम्भ गर्ने लक्ष्य रहेको परियोजनाका कार्यक्रम संयोजक बडुले जानकारी दिए ।
कार्यक्रममा बिपद ग्रस्त क्षेत्र पुनर्वास नगरपालिका ५ का वडाध्यक्ष पदम रोकायले भने “परियोजनाले बिपद जोखिम न्यूनिकरणका लागि स्थानीय सरकारको पूर्वानुमान कार्यलाई एकीकृत गर्दै सूचना प्रणालीमा सुधार गरिने रहेछ , यो समुदायको लागि एकदमै अपरिहर्य छ । ” यस संगसगै वित्तीय संयन्त्रहरूलाई नवप्रवर्तनशील, सक्षम र सुदृढ बनाउँदै जोखिमा आधारित योजना निर्माण, जोखिम हस्तान्तरण तथा बीमा योजनाको कार्यान्वयन मार्फत समुदायको दीगो विपद् तयारी र सामाजिक सुरक्षाको स्तर उकास्नेमा आफु बिश्वस्त रहेको अध्यक्ष रोकायले बताए ।
यसैगरी कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले परियोजनाले समग्र पालिकाको विपद् व्यवस्थापनको कार्यलाई प्रविधि मैत्री बनाउँदै थप छिटो र छरिदो र प्रभावकारी बनाउने अपेक्षा लिएको बताए ।
उनले बिपद ग्रस्त समुदायका सदस्यहरूलाई तालिम, पूर्वतयारी उपकरण वितरण, पूर्वसूचना प्रणालीमा पहुँच र निर्णय प्रक्रियामा सहभागिता मार्फत सशक्तिकरण तर्फ सूचना प्रणालीलाई सुधार गर्दै प्रारम्भिक सूचना प्रणालीको पहुँच र प्रयोग सुदृढ गर्दै लैजानेमा आफु ढुक्क रहेको बताए ।
परियोजना शुभारम्भ कार्यक्रममा पुनर्वास नगरपालिका अन्तर्गतका सबै वडाका वडाध्यक्षहरु तथा प्रतिनिधि, नगरपालिका शाखा प्रमुखहरू र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
















Awesome https://is.gd/N1ikS2
I’ve been looking for info like this—glad I found your blog.
Well-written and straight to the point. Keep up the good work!
The explanation of how hospice rules work with Medicare was very compassionate and informative.
Thank you for tackling such a sensitive topic.
Programs insurance
Gates of Olympus Casino is a solid choice for slot fans.
https://localbusinessradar.com/author-profile/colleenhutson/
Enomo casino бонус за регистрацию отличный вариант для новичков.
Можно спокойно протестировать игровые автоматы.
сайт onion casino
Азино888 казино отличается простотой и доступностью.
Азино888 зеркало позволяет всегда оставаться в игре.
Это большой плюс платформы.
азино 888 казино войти
İşlək 1xbet azerbaijan link tapmaq bəzən çətin olur, amma
bu mənbə həmişə yenilənir.
The Dubai real estate market continues to show impressive resilience and growth in 2026.
https://code.dsconce.space/tabathabales2
Real estate in Dubai is not just about luxury anymore; there are some great
mid-market options emerging in JVC.
https://lil.so/lawrencesaltau
Опять в dragonmoney повезло на Минах, тактика 3 на
3 работает как часы, главное вовремя остановиться.
https://jobboat.co.uk/employer/367285/donrossi
Посмотрел видос про тактики в драгон мани, попробовал на лоу-бетах и реально работает, банк потихоньку растет.
https://talkkro.com/read-blog/52452_dragon-money.html
One thing that stands out about Melbet
Casino is the number of live dealer tables available