Above Article Ad
  • पुनर्वासमा लागू औषध सहित तीन युवती पक्राउ

    Above Article Content Ad
  • पुनर्वास: कञ्चनपुरमा लागू औषध ब्राउन सुगरसहित तीन युवती पक्राउ गरिएको छ ।

    पुनर्वास नगरपालिका– ६, ङ गाउँ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा तीन युवतीलाई पक्राउ गरिएको हो।

    Article inline ad #1
  • कैलालीको धनगढी उपमहानगरपालिका– १२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, लम्कीचुहा नगरपालिका –९ बस्ने २० वर्षीया रेनुका चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका– ४ बस्ने १८ वर्षीया एक किशोरीलाई पक्राउ गरिएको हो।

    Article inline ad #2

    उनीहरुको साथबाट ९०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by