Above Article Ad
  • पुनर्वासमा साइकलसहित सडकमा अचेत अवस्थामा पुरुष फेला

    Above Article Content Ad
  • कञ्चनपुर- पुनर्वास नगरपालिका–१ ढक्का, हिरापुरस्थित भित्री कच्ची सडकमा साइकलसहित एक पुरुष अचेत अवस्थामा फेला परेका छन्।

    आज साँझ करिब ७ बजे अन्दाजी ३५ देखि ४० वर्ष उमेरका, नामथर र ठेगाना नखुलेका पुरुष सडकमा लडिरहेको अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको निधारमा चोट लागेको छ।

    Article inline ad #1
  • अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि आईबीआरडीस्थित पुनर्वास पोलिक्लिनिकमा लगिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    उक्त पुरुषलाई चिन्नुहुने वा उनका आफन्तबारे जानकारी भएका व्यक्तिहरूलाई परिवारजनसम्म खबर पुर्‍याइदिन अनुरोध गरिएको छ।। पुनर्वास नगरपालिका–१ ढक्का, हिरापुरस्थित भित्री कच्ची सडकमा साइकलसहित एक पुरुष अचेत अवस्थामा फेला परेका छन्।
    आज साँझ करिब ७ बजे अन्दाजी ३५ देखि ४० वर्ष उमेरका, नामथर र ठेगाना नखुलेका पुरुष सडकमा लडिरहेको अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको निधारमा चोट लागेको छ।
    अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि आईबीआरडीस्थित पुनर्वास पोलिक्लिनिकमा लगिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
    उक्त पुरुषलाई चिन्नुहुने वा उनका आफन्तबारे जानकारी भएका व्यक्तिहरूलाई परिवारजनसम्म खबर पुर्‍याइदिन अनुरोध गरिएको छ।-पुनर्वास नगरपालिका–१ ढक्का, हिरापुरस्थित भित्री कच्ची सडकमा साइकलसहित एक पुरुष अचेत अवस्थामा फेला परेका छन्।
    आज साँझ करिब ७ बजे अन्दाजी ३५ देखि ४० वर्ष उमेरका, नामथर र ठेगाना नखुलेका पुरुष सडकमा लडिरहेको अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनको निधारमा चोट लागेको छ।
    अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि आईबीआरडीस्थित पुनर्वास पोलिक्लिनिकमा लगिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
    उक्त पुरुषलाई चिन्नुहुने वा उनका आफन्तबारे जानकारी भएका व्यक्तिहरूलाई परिवारजनसम्म खबर पुर्‍याइदिन अनुरोध गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6