
धनगढी कारागारबाट फरार भएका एक कैदी पक्राउ
Above Article Content Ad
धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी कारागारबाट जेन्जी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरीले टोलीले बर्दगोरिया-२ का ३१ वर्षीय राधेश्याम चौधरीलाई बुधवार प्रकाउ गरेको हो। चौधरीलाई प्रहरी टोलीले जिल्लाको लम्कीचुहा नगरपालिका-१० स्थित पिपरहवाबाट नियन्त्रणमा लिएको हो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad

























