सुदूरपश्चिम
अछाममा खच्चर हिँडिरहेका बेला झोलुंगे पुलको लठ्ठा चुँडियो
२०८१ जेष्ठ २७, आईतवार १२:५४
अछाममा खच्चर हिँडिरहेका बेला झोलुंगे पुलको लठ्ठा चुँडियो
अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका-९ र दैलेखको आठबिस नगरपालिका-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ । लठ्ठा चुँडिएपछि…
Between Posts in Archives #1

शिक्षामा सुदूरपश्चिममै उत्कृष्ट योगदान पुगाएको भन्दै धनगढी सम्मानित
२०८१ जेष्ठ २७, आईतवार १२:११
शिक्षामा सुदूरपश्चिममै उत्कृष्ट योगदान पुगाएको भन्दै धनगढी सम्मानित
धनगढी– शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट योगदान पुगाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकालाई सम्मान गरिएको छ । यही जेठ २६ गतेदेखि…
Between Posts in Archives #2

एमालेसँग तत्काल एकताको सम्भावना छैनः अध्यक्ष नेपाल
२०८१ जेष्ठ २७, आईतवार ११:४६
एमालेसँग तत्काल एकताको सम्भावना छैनः अध्यक्ष नेपाल
काठमाडौः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन्। पार्टीको कोशी…
धनगढीमा १३ वर्षीय बालक मृत फेला
२०८१ जेष्ठ २७, आईतवार ११:४६
धनगढीमा १३ वर्षीय बालक मृत फेला
कैलाली- कैलालीको धनगढीमा एक बालक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ चटकपुरका १३ वर्षीय…
रुखले च्यापिएर पुनर्वासमा एक बालकको मृत्यु
२०८१ जेष्ठ २५, शुक्रबार ०६:००
रुखले च्यापिएर पुनर्वासमा एक बालकको मृत्यु
पुनर्वास–बुधबार साँझ एक्कासी आएको हावाहुरीका कारण रुख ढलेर कञ्चनपुरको पुनर्वासमा एक बालकको मृत्यु भएको छ । ढलेको रुखको हाँगाले घाईते…
आई.बी.आर.डी.बजारका चल्ने दुई सोलार कामै नलाग्ने गरि पैसट्ठी बिघामा बेवारिसे
२०८१ जेष्ठ २२, मंगलवार १०:४९
आई.बी.आर.डी.बजारका चल्ने दुई सोलार कामै नलाग्ने गरि पैसट्ठी बिघामा बेवारिसे
पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-३, आई.बी.आर.डी. बजारको अटो चोक नजिकै सडकमा रहेका दुई सोलार बत्ती बेवारिसे अवस्थामा देखिएका छन् । करिब तीन…
भिडभाड बढ्न थालेपछि ईलाका प्रशासन त्रिभुवनबस्तीले आईतबार देखि बार अनुसारको सेवा दिने
२०८१ जेष्ठ १९, शनिबार ०२:४२
भिडभाड बढ्न थालेपछि ईलाका प्रशासन त्रिभुवनबस्तीले आईतबार देखि बार अनुसारको सेवा दिने
पुनर्वास- कंचनपुरको तीन पालिकाहरुलाई सेवा दिने ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीले बार अनुसारको सेवा दिने भएको छ । नागरिकता र राष्ट्रिय …
बिओपी डोकेबजारले ग¥यो झण्डै ३ लाख बराबारको प्रतिवन्धीत अखाद्य माछा नष्ट
२०८१ जेष्ठ १८, शुक्रबार ०९:३८
बिओपी डोकेबजारले ग¥यो झण्डै ३ लाख बराबारको प्रतिवन्धीत अखाद्य माछा नष्ट
कञ्चनपुरमा भारतबाट अवैध रुपमा झोलामा बोकी ल्याउदै गरेको सुकाएको माछा बरामद गरी नष्ट गरीएको छ । पुनर्वास–११, डोकेबजार सिमा क्षेत्रबाट…
बिओपी पुनर्वासले ग¥यो १० पेटी अखाद्य पेय पदार्थ डिउ नष्ट
२०८१ जेष्ठ १८, शुक्रबार ०९:१६
बिओपी पुनर्वासले ग¥यो १० पेटी अखाद्य पेय पदार्थ डिउ नष्ट
कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याई बेवारीसे अवस्थामा छाडीएको पेय पदार्थ डिउ नष्ट गरीएको छ । पुनर्वास–६, पन्ध्र नम्वर डाँडा सिमा…
कैलालीको चुरेमा निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न, २ हजार बढी पशुको उपचार
२०८१ जेष्ठ १७, बिहीबार १०:४२
कैलालीको चुरेमा निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न, २ हजार बढी पशुको उपचार
कैलालीको चुरे गाउँपालिकामा एकदिने निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिहिवार चुरे गाउँपालिका वार्ड नम्बर ६ को बयला…