
धनगढीको एक्सिस विद्यालयमा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न
Above Article Content Ad
धनगढी : एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा एक्सिस नमुना संसद अभ्यास कार्यक्रम, २०८१ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई पहिलो दिन सैद्धान्तिक तवरले प्रशिक्षण तथा दोस्रो दिन संसदीय प्रणालीको नमुना अभ्यासका निम्ति सत्तापक्ष र प्रतिपक्षमा विभाजन, सत्तापक्षबाट प्रधानमन्त्री,विभिन्न मन्त्रालयसँग सम्बन्धि मन्त्रीहरु, शून्य समय र विशेष समयमा छलफलका साथै छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ सम्बन्धि मन्त्रीहरुले दिनुको साथै सामाजिक सञ्जाल विधेयक–२०८१ दर्ता भइ सैद्धान्तिक छलफल, दफावार छलफल हुँदै पारित सम्मको चरणका अभ्यास गराइएको कार्यक्रमका प्रशिक्षक गणेश खत्रीले बताए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad