Above Article Ad
  • कञ्चनपुरका सिडियाे सापकाेटाकाे गृहमा सरूवा, नयाँ सिडियाे ढकाल आउँदै

    Above Article Content Ad
  • महेन्द्रनगर-कञ्चनपुरमा सिडियाेकाे नारायणप्रसाद सापकोटाको सरुवा भएको छ। शुक्रबार उनीसँगै गृहमन्त्रालयले ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। उनकाे गृह मन्त्रालयमा सरूवा गरिएकाे छ ।

     

    गृह मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मण ढकाललाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। सापकाेटाकाे अनिवार्य अवकाशमा जाने भएपछि कञ्चनपुर सिडियाेकाे जिम्मेवारी हेरफेर गरिएकाे हाे ।

    Article inline ad #1
  • यस्तै गृहले अन्य चार जिल्लाकाे जिम्मेवारी समेत हेरफेर गरेकाे छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by