
सुदूरपश्चिमका मुख्यमन्त्री शाह भने, भ्रष्टाचारमा कसैसँग सम्झौता गर्दैनौँ
Above Article Content Ad
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारमा शून्य सहनशीलताका विषयमा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन्।
प्रदेश संसद् सुचारु गर्न पटक–पटक सर्वदलीय बैठक बसेको भन्दै उनले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए। शाहले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद् सुचारु हुनेमा विश्वास व्यक्त गरे। एक अर्को प्रसँगमा मुख्यमन्त्री शाहले मुलुक सङ्घीय संरचनामा गइसकेकाले सङ्घीयताको विकल्प नरहेको पनि बताए। ‘हामीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गीकार गरेका छौँ,’ उनले भने।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad


























