कंचनपुर

पुनर्वासमा सुआहाराको पोषण कार्यक्रम

पुनर्वास–कञ्चनपुरको पुनर्वासमा सुआहाराको पोषण कार्यक्रम आयोजना गरिएको छ । आईतबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा नवजात शिशु र…

थप समाचार ↬
Between Posts in Archives #1
  • बाढीको वितण्डा पछि पुनर्वास नगरपालिकाले ग¥यो “¥याफ्टिङ रबर बोट“ किन्ने निर्णय

    पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिका कार्यालयले “¥याफ्टिङ रबर बोट“ खरिद गर्ने निर्णय गरेको छ । शनिबार आएको बाढिले पुनर्वास नगरपालिकाको सिमरी…

    थप समाचार ↬
    Between Posts in Archives #2
  • संविधान दिवसको पुर्वसन्ध्यामा वडा कार्यालयमा दिपावली

    पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ वडा कार्यालयले संविधान दिवसको पुर्वसन्ध्यामा दिपावली मनाएको छ । सरकारले देशैभर चार दिनसम्म दिवस मनाउन आग्रह…

    थप समाचार ↬

    पुनर्वासको दोदा किनारमा पहिचान नखुलेका सडेका तीन शव फेला

    पुनर्वास- कंचनपुरको पुनर्वासमा पर्ने दोदा नदि किनारको उखु बारीमा पहिचान नखुलेका तीन जनाको शव फेला परेको छ । आईतबार दिउँसो…

    थप समाचार ↬

    पुनर्वासको सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु

    पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । आईतबार करिब साढे बाह्र बजेतिर माछा…

    थप समाचार ↬

    सिमरीका बाढी पिडितलाई राहत बोकेर पुग्यो एसपिएल एकेडेमी

    पुनर्वास-शनिबार बिहान एक्कासी आएको बाढीले सिमरी गाउँबासीलाई डुबानमा बनाएको छ । डुबानपछि घर बिहिन भएका सिमरीबासीलाई खानपानको व्यवस्थापनका लागि पुनर्वास…

    थप समाचार ↬

    जिवनज्योती माध्यमिक विद्यालयको वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-६ स्थित जिवनज्योती माध्यमिक बिद्यालयको ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार एक…

    थप समाचार ↬

    बाढीले पुनर्वासको सिमरी गाउँ जलमग्न, धनगढी जोड्ने सडक खण्ड अवरुद्ध

    पुनर्वास- दुई दिन देखि लगातार परेको वर्षाले कंचनपुरको पुनर्वासमा बाढी आएको छ । शनिबार बिहान करिब ९ बजेतिर एक्कासी आएको…

    थप समाचार ↬

    पुनर्वासको रातोताल क्षेत्रमा फसेका महिलाको उद्दारका लागि प्रहरी टोली गयो ।

    पुनर्वास- शनिबार बिहान ९ बजेदेखि आएको बाढीले रातोताल क्षेत्रमा बिहान घास काट्न गएकी महिलाहरु फसेका छन् । जनप्रतिनिधि र प्रहरीलाई…

    थप समाचार ↬

    पुनर्वासमा नेपाल बुद्धिजीवि परिषदको प्रथम अधिवेशन सम्पन्न

    पुनर्वास–सामुदायिक बिधालयका नेकपा एमाले निकट शिक्षकहरुको हकहित संगठन नेपाल बुद्धिजीवि परिषदको पुनर्वास नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।…

    थप समाचार ↬
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6