Above Article Ad
  • उद्योग वाणिज्य संघ पुनर्वासको अध्यक्षमा रायमाझी सर्वसम्मत

    Above Article Content Ad
  • पुनर्वास– व्यापारीहरुको छाता संगठनका रुपमा रहेको उद्योग वाणिज्य संघ पुनर्वासको नँया कार्यसमिति चयन भएको छ ।
    शनिबार नयाँ कार्यसमितिलाई सर्वपक्षीय रुपमा चयन गर्दै उद्योग वाणिज्य संघ पुनर्वासको अध्यक्षमा राजकुमार रायमाझीलाई सर्वसम्मत घोषणा गरेको हो ।
    संघको वरिष्ठ उपाध्यक्षमा भरत बहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बिन्दु कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा लक्ष्मण थापा, महासचिवमा दाउत तामाङ, सचिवमा बालकृष्ण ढकाल, कोषाध्यक्षमा देवि भट्ट त्यस्तै सदस्यहरुमा नविन कुमार तिमिल्सेना, ममता कुमारी टमटा, धनलाल मोक्तान र धोके राना सर्वसम्मत चयन भएका हुन् ।

    नयाँ कार्यसमिति चयन पछि व्यापार्रीहरु खुल्ला सीमानाकाका कारण नेपाली बजारमा पर्न गएको असरलाई सुधार गर्दै लैजाने कुरामा आशावादी देखिएका छन् ।
    चयन भएको नयाँ कार्यसमितिको आज (आईतबार) बिहान ११ बजे सपथ ग्रहण हुने निर्वाचन मण्डलले जानकारी दिएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button