राष्ट्रिय समाचार

कैलालीमा युबकमाथी खुकुरी प्रहार गर्ने २ जनालाइ प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा

धनगढीः कैलालीमा युबकमाथी खुकुरी प्रहार गर्ने २ जनालाइ प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ। छामको मंगलसेन नगरपालिका–५ का रिदम ढुंगाना…

थप समाचार ↬
Between Posts in Archives #1
  • दलितहरू ठुलो पिडा खेपेर बसेका छन् : खगेन्द्र सुनार

    पुनर्वास -दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरू ठुलो पिडा खेपेर बसेको बताएका छन् । कैलालीको अत्तरियामा आयोजित जागरण…

    थप समाचार ↬
    Between Posts in Archives #2
  • कञ्चनपुरमा सर्पले टोकेर एक जना घाइते

    धनगढीः कञ्चनपुरमा सर्पले टोकेर एक जना घाइते भएका छन। जिल्लाको भीमदत्त नगरपालिका–१५ लिम्बुखेडाका ४४ वर्षीय कृण्नकेदार भण्डारी घाइते भएका प्रहरीले जनाएको…

    थप समाचार ↬

    बैतडीमा उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित

    बैतडीः बैतडीमा उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको छ। मंगलवार जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा आयोजना गरिएको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य…

    थप समाचार ↬

    तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

    सिमकोटः सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन्। यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी…

    थप समाचार ↬

    सुदूरपश्चिमबाट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नन्दराज जोशीको उम्मेदवारी

    धनगढी : अनेरास्ववियुको २४औं महाधिवेशनको प्रतिनिधिहरू समक्ष सुदूरपश्चिम प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य पदका उम्मेदवार नन्दराज जोशीलाई अमूल्य मत प्रदान गरी विजयी…

    थप समाचार ↬

    अवैध रूपमा ल्याएको हार्डवेयरको सामान रोक्न खोज्दा पचुईका चौकी इन्चार्ज चन्द कुटिए

    पुनर्वास :कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज वीरबहादुर चन्द कुटिएका छन्। चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको…

    थप समाचार ↬

    अछामको जयगढका आगलागी पीडितलाइ २५ हजारदेखि पाँच लाखसम्म राहत

    धनगढी : अछामको जयगढ बजारका आगलागी पीडितहरूले २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म राहत पाउने भएका छन्। जिल्लाको बान्नीगढी–जगगढ गाउँपालिकाले आगलागी पीडितलाई…

    थप समाचार ↬

    पुनर्वासमा नल्काको मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

    पुनर्वास- सोमबार बिहान ५ बजे नल्कामा जडान गरेको मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। कञ्चनपुरको पुनर्वास…

    थप समाचार ↬

    बेलौरी नगरपालिकाद्वारा विद्यालयलाई दुई दिन गर्मी बिदा

    बेलौरी-गर्मी अत्याधिक बढ्दै गएपछि कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयले विद्यालयलाई गर्मी बिदा दिएको छ । सोमबार नगर प्रमुख पोतिलाल चौधरीको हस्ताक्षरबाट…

    थप समाचार ↬
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6