Above Article Ad
  • अछामको जयगढका आगलागी पीडितलाइ २५ हजारदेखि पाँच लाखसम्म राहत

    Above Article Content Ad
  • धनगढी : अछामको जयगढ बजारका आगलागी पीडितहरूले २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म राहत पाउने भएका छन्।

    जयगढ बजारका आगलागी पीडितहरूका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ गाउँपालिकाको खातामा पठाएको छ। बान्नीगढी–जयगढ गाउँपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ। हाल गाउँपालिकाको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ। तर, राहतका लागि घोषणा गरेका सबैले गाउँपालिकाको खातामा रकम जम्मा नगरेका सूचना अधिकारी अर्जुन प्रसाद जोशीले बताएका छन्। आगलागीबाट क्षति धेरै भएपनि राहत स्वरूप आर्थिक सहयोग गर्न कार्यविधि तयार पारेको जोशीले बताएका छन्।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6