Above Article Ad
  • सुदूरपश्चिमबाट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नन्दराज जोशीको उम्मेदवारी

    Above Article Content Ad
  • विद्यार्थी राजनीतिदेखि सक्रिय रहँदै आएका जोशी चौतर्फी विकास र सामाजिक क्षेत्रमा विशेष भूमिका निर्वाह गर्दै आएका छन्। उनले जनताको सेवा गर्ने प्रतिबद्धतासहित अनेरास्ववियुमा आफ्नो सक्रियता देखाउँदै आएका छन्।

    उनको उम्मेदवारीलाई समर्थन गर्दै प्रतिनिधिहरूले सोच-विचार गरी भविष्यमा संगठनलाई सशक्त बनाउने उद्देश्यले मत दिनु पर्ने आवश्यकता औंल्याइएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6