
बेलौरी नगरपालिकाद्वारा विद्यालयलाई दुई दिन गर्मी बिदा
Above Article Content Ad
बेलौरी-गर्मी अत्याधिक बढ्दै गएपछि कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयले विद्यालयलाई गर्मी बिदा दिएको छ ।
सोमबार नगर प्रमुख पोतिलाल चौधरीको हस्ताक्षरबाट एक सूचना जारी गर्दै नगरपालिकाले जेठ २७ र २८ गते दुई दिन गर्मी बिदा दिएको हो।
Article inline ad #1

Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















