Above Article Ad
  • अवैध रूपमा ल्याएको हार्डवेयरको सामान रोक्न खोज्दा पचुईका चौकी इन्चार्ज चन्द कुटिए

    Above Article Content Ad
  • पुनर्वास :कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज वीरबहादुर चन्द कुटिएका छन्।

    चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो। सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको बताइएको छ। स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि कुटपिट गरेको हो।

    Article inline ad #1
  • उनीहरूको बिचमा सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो। विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका हो। घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले भने प्रतिक्रिया दिँदै तस्करविरुद्ध कानुनी कारबाही गरिने बताए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6