Above Article Ad
  • पुनर्वासमा नल्काको मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास- सोमबार बिहान ५ बजे नल्कामा जडान गरेको मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्ती स्थित ग्वानी टोलमा बस्दै आएका २५ वर्षीय कृष्ण चन्दको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको हो ।

    Article inline ad #1
  • स्थानीयहरूका अनुसार मृतक चन्द केही समयदेखि मानसिक रूपमा अस्वस्थ्य रहेको बुझिएको छ । उनलाई एक महिनाअघि मात्रै भारतबाट घर ल्याइएको थियो।

    Article inline ad #2

    घटनापछि शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो  ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6