Above Article Ad
  • पुनर्वासमा रामलीला तथा देउडा महोत्सव हुँदै

    Above Article Content Ad
  • कञ्चनपुर – पुनर्वास नगरपालिका–८ पृथ्वीबस्तीमा १२ औँ श्री रामलीला तथा सांस्कृतिक देउडा महोत्सव आयोजना हुने भएको छ।

    न्यू पृथ्वी युवा क्लबको आयोजनामा असोज २५ देखि कार्तिक ३ गतेसम्म रामलीला, देउडा तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो।

    Article inline ad #1
  • स्थानीय कला–संस्कृतिको संरक्षण, धार्मिक परम्पराको निरन्तरता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

    Article inline ad #2

    महोत्सवमा स्थानीय तथा आसपासका कलाकारको प्रस्तुति रहनेछ। आयोजकले श्रद्धालु, दर्शक तथा शुभेच्छुकलाई सहभागी भई महोत्सव सफल बनाउन आग्रह गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6