Above Article Ad
  • डोटीका विभिन्न स्थानमा सहयोग वितरण गर्दै साईन नेपाल

    Above Article Content Ad
  • अध्यक्षका जोशीले पुर्विचौकी गाउँपालिका वडा नं. ५ मा रहेको कॅाडामान्डौ मा. वि.का बाल कक्षा व्यवस्थापनका लागि फर्निचर र स्मार्ट टिभी सहयोग रहेको बताए । उनले यस सहयोगले बालबालिकालाई अध्ययन गर्न सहज हुने आशा व्यक्त गरे ।

    यस्तै पुर्विचौकी गाउँपालिका वडा नॅ. ५ कॅाडामान्डौमा महिलाहरूका लागि निःशुल्क सिलाइ कटाइ शुभारम्भ गरेका छन् । घरमा चुलो चौकामा सीमित हुने महिलाहरूलाई यसले स्वरोजगार बन्ने अपेक्षा जोशीको छ ।

    Article inline ad #1
  • अध्यक्ष जोशीले जिल्ला प्रहरी कार्यालय डोटी महिला सेललाई डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख मार्फत डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

    Article inline ad #2

    उक्त संस्थाले सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पालिकाहरूमा शिक्षा, स्वास्थ्य, आय–आर्जन, कृषि र आपतकालिन क्षेत्रमा निरन्तर जनता माझ प्रत्यक्ष गएर कार्यक्रम गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by