
धनगढी-२ का वडाध्यक्ष धर्मराज ओझालाई कंचनपुरमा भव्य सम्मान
Above Article Content Ad
बेलौरी- धनगढी उपमहानगरपालिका-२ का नव निर्वाचित वडाध्यक्ष धर्मराज ओझालाई कंचनपुरमा भव्य सम्मान गरेको छ ।
शनिबार कंचनपुरको पुनर्वास-बेलौरी पुगेका वडाध्यक्ष ओझालाई पुनर्वासका नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा सहित नेपाली काङ्ग्रेसका थुप्रै कार्यकर्ताले भव्य सम्मान गरेको हो ।
Article inline ad #1
ओझा शनिबार भेटघाटका क्रममा ससुराली आएका बेला कंचनपुरको पुनर्वास-बेलौरीका नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले अविर र खादा सहित सम्मान गरेका थिए ।
Article inline ad #2
सम्मान पछि वडाध्यक्ष ओझाले सम्मान गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गरे । भने पुनर्वास नगरपालिकाका नगर प्रमुख शर्मालाई बधाई तथा सम्मान समेत गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad