Above Article Ad
  • एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

    Above Article Content Ad
  • नेपाली बजारमा आज सुन १२ हजार २०० रुपैयाँले घटेको छ।
    आज सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन (बिहीबार) सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6