Above Article Ad
  • पुनर्वास-४ का निवर्तमान वडाध्यक्ष बस्नेतको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगे मेयर शर्मा

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-४ का निवर्तमान वडाध्यक्ष प्रेमबहादुर बस्नेतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

    स्वास्थ्य अवस्था जटिल बन्दै गएको खबर पछि बुधबार स्वास्थ्य अवस्था बुझ्न वर्तमान मेयर तोयप्रसाद शर्मा घरमै पुगेका हुन् ।

    Article inline ad #1
  • घरमै पुगेका मेयर शर्माले बस्नेतको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन् ।

    Article inline ad #2
  • करिब दुई वर्ष देखि पेटको क्यान्सर रोगबाट ग्रसित रहेका निवर्तमान वडाध्यक्ष बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    उनको भरतपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको थियो भने अहिले घरमै अस्वस्थ्यका कारण अचेत अवस्थामा छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    4

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button