
पुनर्वास-४ का निवर्तमान वडाध्यक्ष बस्नेतको स्वास्थ्य अवस्था बुझ्न घरमै पुगे मेयर शर्मा
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-४ का निवर्तमान वडाध्यक्ष प्रेमबहादुर बस्नेतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएको खबर पछि बुधबार स्वास्थ्य अवस्था बुझ्न वर्तमान मेयर तोयप्रसाद शर्मा घरमै पुगेका हुन् ।
Article inline ad #1
घरमै पुगेका मेयर शर्माले बस्नेतको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन् ।
Article inline ad #2
करिब दुई वर्ष देखि पेटको क्यान्सर रोगबाट ग्रसित रहेका निवर्तमान वडाध्यक्ष बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनको भरतपुर क्यान्सर हस्पिटलमा उपचार भईरहेको थियो भने अहिले घरमै अस्वस्थ्यका कारण अचेत अवस्थामा छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
4
Below Article Content Ad