Above Article Ad
  • सुनको मूल्यमा सामान्य वृद्धि

    Above Article Content Ad
  • काठमाडौं -सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ

    Article inline ad #1
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । असअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १९ हजार ५०० मा किनबेच भएको थियो ।

    Article inline ad #2

    महासंघका अनुसार सोमबार चाँदी चार हजार ९६५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6