Above Article Ad
  • कैलालीमा बेवारिसे अवस्थामा पेस्तोल फेला

    Above Article Content Ad
  • धनगढी- कैलालीमा बेवारिसे अवस्थामा पेस्तोल फेला परेको छ।

    लम्कीचुहा–१ पुर्वलम्की स्थित भित्री सडक खण्डमा चन्द्र मऔलेशवर जाने सडकको छेउतिर झाडीमा वेवारिसे अवस्थामा आइतबार साँझ एयर गन पेस्तोल एक थान फेला परेको हो।

    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको उक्त पेस्तोल फेला पारि नियन्त्रणमा लिएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6