Above Article Ad
  • डडेल्धुराका दुई बालक बेपत्ता

    Above Article Content Ad
  • डडेल्धुरा- डडेल्धुराका दुई बालक बेपत्ता भएका छन् । अजयमेरु गाउँपालिका-२ टिटालीगाउँका टेकबहादुर शाहका ११ वर्षीय छोरा अमृत र सुरेश शाहका ९ वर्षीय छोरा ललित शनिबार गाउँबाटै हराएका भएका हुन् ।

    उनीहरुलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८८८१८२५ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button